स्वास्थ्यमा भिटामिन बी को यस्तो फाइदा

0 29

भिटामिनले हाम्रो शरीरको स्वास्थ्यमा निकै महत्वोपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रो शरीरमा यसको कमीले धरै नोक्सानी पुर्याउने गर्छ । भातिमिन र प्रोटिन जस्ता तत्वोहरुले हाम्रो शरीरमा रोगहरुसंग लड्ने क्षमता बढाउने गर्छ । साथै हाम्रो स्वास्थ्यलाई पनि तन्दुरुस्त बनाउने काम गर्छ ।

स्कीजोफ्रेनिया जस्तो मानसिक बिरामीको दबाईमा पनि भिटामिन बी (बी६, बि८ र बी१२ )को उच्च मात्रा भएको कारण यसले यो मानसिक रोगको लक्ष णहरुमा कमी ल्याउने काम गर्छ । रिसर्च अनुसार स्कीजोफ्रेनियालाई एकदमै गम्भीर बिमारी मानिन्छ ।

यो बमारीले मान्छेको दिमागी क्षमतालाई असर गर्ने गर्छ । यसले रोगीको सोच्ने-सम्झने, महसुस गर्ने तथा काम गर्ने क्षमतालाई असर गर्छ । ताजा निस्कर्ष अनुसार स्कीजोफ्रेनियाको लक्षणलाई कम गर्न भिटामिन बी ले धरै मदत गर्छ । एउटा अध्यन अनुसार, ब्रिटेन अवस्थित युनिभरसिटी अफ मेनचेस्टरको प्रोफेसरको भनाई अनुसार भिटामिन बी को स्कीजोफ्रेनिया बरामीमा असर सकारात्मक रुपमा हुने गर्छ ।

यो कुराको जानकरी एक साइकोलोजिकल मेडिसिन नाम गरेको पत्रिकामाद्वारा जानकारी भएको हो । अहिले वर्तमानमा यसको उपचार एन्टीसाइकोटिक दबाईबाट हुने गर्छ र यो दबाईले स्कीजोफ्रेनियाको बिरामीको उपचारलाई सुरुवाती महिनाहरुमा धरै लाभ हुने गर्छ तर उपचारको ४ ५ वर्ष काटे पछि दबाईले मज्जाले असर गर्न छोड्छ । भिटामिन बी को उच्च मात्राले स्कीजोफ्रेनियाको लक्षणबाट छुट्कारा पाउन धरै प्रभावकरी हुन्छ ।

यदी तपाई पनि स्कीजोफ्रेनिया जस्तो बिमारी बाट चिन्तित् हुनुहुन्छ वा यो बिमारी भएको अरु कोइलाई चिन्नु हुन्छ भने यो जानकारीको बारेमा अवस्य भन्नु होला । भिटामिन बी को सेवनले यस्ता बमारीहरुको लक्षणबाट छुट्कारा दिन मदत पुर्याउने गर्छ ।

Leave A Reply

Your email address will not be published.