शरीरको मोटोपनले गर्दा तनाब हुनुहुन्छ भने यस्तो गर्नुस्

0 31

सिलीम शरीर आजको जमानाको चाहना भइसकेको छ । मान्छेहरु आफ्नो शरीरलाई सलिम राख्न र नमोटाउन धरै उपायहरु अपनाउने गर्छन । शरीर मोटो भएको कारण स्वास्थ्यमा पनि धरान समस्या हुने भएकोले शरीरको मोटोपन घटाउने आवश्यक हुन्छ ।

शरीर मोटो भएको कारण धरैलाई तनाब भएको पनि हामी देख्न सक्छौँ । जति ब्यायाम गर्दा र खानेकुरा कन्ट्रोल गर्दा पनि कहिले काही शरीरको मोटोपन नघट्ने हुन्छ । यसले गर्दा मान्छेहरुले तनाब लिने गर्छन् ।

यदी तपाईलाई कुनै ब्यायाम बिनानै शरीरको तौल घटाउन मान छ भने शरीरको केहि भाग दबाउन सक्नू हुन्छ । शारिरको यी भाग दबाउनाले हामीले हाम्रो शरीरको मोटोपन घटाउन सक्छौँ ।

१. ईयर क्यानलको अगाडी रहेको मांसल फ्लैपको भागलाई हरेक दिन ३ मिनेट जति दबाउनाले हामीलाई भोक लागेको हराउने गर्छ । भोक नलागे पछि हामी केहि खानेकुरा खादैनौ जसकारणले गर्दा शरीरको मोटोपन घटाउन मदत मिल्छ ।

२. तखानेको हड्डी पछाडी जहाँ हड्डी सक्किन्छ त्यहाँ हरेक दिन बुडी औलाले २ मिनेट जति दबाउनाले हाम्रो शरीरको डाईजेसन प्रणाली ठिक रहने गर्छ जसकारण खाना मज्जाले पच्ने गर्छ । यस्तो गर्नाले शरीरको मोटोपन घट्न मदत मिल्छ ।

३. हाम्रो हातको बुडी औलाको छेउमा उठेको भागलाई हरेक दिन ३ मिनेट सम्म दबाउनाले हाम्रो शरीरको तौल कम हुन जान्छ ।

बिना कुनै शारीरिक ब्यायाम र शरीरलाई दुख नदिकन पनि हामीले हाम्रो शरीरको मोटोपनलाई यसरी घटाउन सक्छौँ । यस्ता उपायहरु हामीले दैनिक रुपमा नबिर्सीकान अपनायौ भने हामीले हाम्रो शरीरमा आएको परिवर्तन १ महिना भित्र नै देख्न सक्छौँ । तपाईलाइ शारीरिक दुख गर्न मान पर्दैन तर आफ्नो शरीरको मोटोपन देखि तनाबमा हुनुहुन्छ भने यी उपायहरु अपनाउन सक्नू हुन्छ ।

Leave A Reply

Your email address will not be published.