चाडै निदाउन सकिन उपायहरु

0 54

समयमै निन्द्रा नलाग्नु आजकल सबैको समस्या भैसकेको छ । आजकल धरै जसो मानिसहरु निन्द्रा नलाग्नुका कारण अबेर सम्म बस्ने गर्छन । धरैजसो सबै जना रति ११ १२ नबजी सुत्दैनन ।

मोडर्न जीवन शैलीका कारण मानिसहरु दिनहु अल्छि हुदै गएका छन् . शरीरलाइ कस्ट नपरेको र डिजिटल जीवनमा रमाईरहेको कारण मानिसहरुलाई रति अबेर सम्म पनि निद्र नलाग्ने गर्छ ।मज्जाको निन्द्रा आउन मानिसको शरीर थाकेको हुनु पर्छ ।

धरैजसो मनिसलाई रति घन्टौ घण्टा सम्म पनि निन्द्रा नलागेर छटपटी हुने गर्छ । ओंछ्यानमा यता र युता पल्टी खेल्दा पनि निन्द्रा नालागेको कारण आज हामी सजिलै संग कसरी निदाउन सकिन्छ भन्ने कुरामा जानकारी दिदै छौँ । शरीरको धरैजसो सबै समस्या एक्यूप्रेसरले समाधान गर्छ भन्ने कुरा हामीलाई थाहा नै छ ।

एक्यूप्रेसरले शारीरिक समस्याहरु धरैजसो सबै निको पर्न सक्छ । निदाउन नसक्ने शरीरको बानीलाई पनि एक्यूप्रेसरको मदतले सुधार गर्नु सकिन्छ । एक्यूप्रेसरको मदतले शरीरको विशेष भागमा दबाएर जो कोहीलाई पनि मज्जाले निन्द्रा लग्न सक्ने बनाउन सकिन्छ । एक्यूप्रेसर अनुसार शरीरलाई ३ ठाउँमा दबाउनाले मानिसलाई चाडै निन्द्रा लग्न सक्ने बनाउन सकिन्छ र ती ३ भाग यसप्रकार छन् :

१. खुट्टाको दोश्रो औला र बुडी औलाको बीचको माथिल्लो भाग – रति कुनै आपत र छटपटी बिना मज्जाले निदाउनको लागि खुट्टाको दोश्रो औला र बुडी औलाको बिचको माथिल्लो भगमा सुत्नु अघि ३ देखि ५ मिनेटसम्म थिच्नले मानिस सजिलै संग सुत्न सक्छ ।

२. पैतालाको मध्यम भाग – हाम्रो खुट्टाको पैतालामा पनि एक्यूप्रेसर दिएर निन्द्रा बोलाउन सकिन्छ। पैतालाको मध्यम भागमा पहिले ३० सकेन जति दबाब दिने अनि ५ सकेन छोडेर फेरी ३० सकेन दबाब दिनाले बिस्तारै शरीरलाई निन्द्रा पर्न थाल्छ ।

३. नाडीबाट तीन औला माथिको दुरीमा रहेको भाग – रति सुत्न नसक्दा नाडीबाट तीन औला माथिको दुरीमा रहेको भागमा ५ मिनेट जति दबाब दिएर शरीरलाई सुत्न सहज बनाउन सकिन्छ ।

यदी तपाईहरुलाई पनि रति सुत्दा निन्द्रा नआएर छटपटी हुने समस्याले साताई रहेको छ भने यो एक्यूप्रेसर को उपाय प्रयोग गर्न सक्नू हुन्छ । आब रति सुत्न नसकेर छटपटाउने बानीलाई सधैको लागि अलविदा गरौँ र रति आनन्दका साथ निदाऔँ ।

Leave A Reply

Your email address will not be published.