यस्ता गल्तिहरुले गर्दा धरैजसो मोबाइल पड्किने गर्छन

0 72

आजको दैनिक जीवनमा मोबाइल फोन सबैको लागि जरुरि भएको छ। यो मोडर्न जमानामा हामी धरैजसो सबैको हातमा एउटा न एउटा मोबाइल फोन देख्न सक्छौं। मोबाइलको सहायताले विश्वोभरिको मान्छेसंग च्याट गर्न र गेम खेल्न सजिलो भएको छ।

मान्छेहरु दिनरात आफ्नो मोबाइल चलाउनुमा ब्यस्त हुन्छन्। तर चार्ज भइरहेको अवस्थामा मोबाइल चलाउन सुरक्षित होला त ?

टेकनिसियन अनुसार कोइ मान्छेले राम्रो ब्रान्डको फोन त्येही ब्रान्डको चार्जरले चार्ज गर्छ भने त्यहाँ खतरा अलि काम हुन्छ। हामीले धरै घटनाहरु सुनेका छौँ जहाँ मोबाइल फोन पड्केर कति पय मान्छेले आफ्नो ज्यान सम्म पनि गुमाएका छन् ।

यस्तै घटना पछिल्लो हप्तामा भारतको पश्चिम बंगालको दुर्गापूर भन्ने ठाउँमा घटेको थियो। २२ बर्षीय रिया बैनर्जी नाम गरेकी युवतीको मोबाइल चार्ज गर्दै बोलेको अवस्थामा बिस्पोट भएको जानकारी भएको थियो। बिस्पोट भएर आगोलागेको अवस्थामा अस्पताल पुर्याउने अवस्थामा उनको ज्यान गएको हो। आगो निभाउन पुगेका फायरफाइटर अनुसार उनि आफ्नो उच्यानमा बसेर चार्ज भइरहेको फोन चलाउदै थिई र बिस्पोटले उनिसंगै उनको खाट पक्नी जलाएको बताए ।

सथानीय वासिन्दा अभिजित दासले बिस्पोट भएको आवाज सुनेपछि घटना स्थलमा पुगेर हेर्दा रिया पुरै जलिसकेको जानकारी दिए। उनि त्यहाँ पुग्दा मान्छे र खाट दुबैमा पुरै आगो लागिसकेको थियो र चार्जर भने कोठाको एउटा कुनामा उछिटिएको थियो ।

साथै चीन मा पनि २० वर्षमा मोबाइल फोन विस्पोट भएको छ। तर यस घटनामा प्रयोगकर्ताले आफ्नो फोन चार्जमा राखेका थिएनन्। वेससग्य अनुसार यो घटना फोन धरै तातिएर पड्केको हि भन्ने संका देखाएका छन्। मोबाइल फोनमा यस्तो सुरक्षाको फिचर हुन्छ जसले मोबाइललाइ धरै ततीना दिदैन ।

एक प्रसिद्ध फोन निर्माता र बरिस्ट टेक्निसियनले भनेका थिए, “हाम्रो जस्तो कम्पनिको फोनको सुरक्षा कवचमा बिस्पोट हुने कुरै छैन। तर फोन चार्ज गरेको बेला फोन ततिना थाल्यो भने अलि खतरा हुन सक्छ।”

त्यस कारण हामीपनि आफ्नो मोबाइल फोन चलाउदा सतर्क भएर चलाउ र सकेसम्म फोन चार्ज भइरहेको बेला फोनको प्रगोग गर्ने बनि हटाईहालौं ।

Leave A Reply

Your email address will not be published.