स्वास्थ्य रहनको लागि ८ घण्टा सुत्नुको यस्ता फाइदा

0 34

धरैजसो हामी हाम्रो तनाब र बमारीको लग्ही हाम्रो भागदौडले भरिएको जिन्दगीलाई दोष दिने गर्छौं । तर एक स्वाथ्य विषेशज्ञ अनुसार यस्तो हाम्रो भागदौडले भरिएको जिवानासैलीले गर्दा नभएर हाम्रै कारणले गर्दा हुनेगर्छ । हामिलाई भइरहेको तनाब र बरिमीको एउटा कारण हो स्लिपिंग डीस्अर ।

रिसर्च अनुसार २६% मान्छेहरुले मात्र २४ घन्टामा ७ देखि ९ घण्टा सम्म सुत्ने गर्छन् । यस्तो सुत्ने बनि स्वास्थ्य जिन्वनशैलीको लागि एकदम महत्वोपुर्ण हुन्छ । निन्द्रा पुरा नहुदा यसको असर सिधै हाम्रो स्वास्थ्यमा पर्छ । साथै हाम्रो कार्य सम्मपन्न गर्ने क्षमतामा पनि यसले असर गर्छ ।

यहाँ थाहा पाउनु होस् निन्द्रा नपुगेको अवस्थामा स्वास्थ्यमा हुने हानीहरु :

# यदी हाम्रो निन्द्रा पुगेको छैन भने त्सको असर सिधै हाम्रो मानसिक स्वास्थ्यमा पर्छ । पुरा निन्द्रा पुगेपछि मात्र हाम्रो थाकेको दिमागलाई आराम मिल्छ । यस्तो अवस्थामा अर्को दिन बिहान हाम्रो दिमाग ताजा महसुस हुन्छ । यदी हाम्रो निन्द्रा मज्जाले पुरा भएन भने हाम्रो दिमागको सम्झनसक्ने क्षमत काम हुने गर्छ ।

#एउटा रिसर्च अनुसार, निन्द्रा नपुगेको अवस्थामा शरीरको किडनी भागमा नराम्री असर पर्छ । यो रिसर्च अनुसार, दिनमा ५ घण्टामात्र सुत्ने महिलाको भन्दा दिनमा ८ घण्टा सुत्ने महिलाको किडनीको कार्यक्षमत राम्रो हुने थाहा पाइएको छ । काम समयसम्म सुत्ने बनि भएकोहरुमा किडनीमा समस्या देखिन थाल्ने बडी सम्भावना छ ।

# दिनमा ७ ८ घण्टा सम्म सुत्ने बानीले मस्तिस्कको तत्त्वो र शरीरको मासुहरुलाई आराम मिल्ने गर्छ। यसले गाडा शरीरलाई थकानको महसुस हुदैन र शरीरलाइ दिनमा काम गर्न सक्ने क्षमता मिल्छ ।त्यस्तै उता निन्द्रा नपुग्दा दिनभर शरीर भरि भएको महसुस हुन्छ र मानसिकतामा तनाव बेसी हुन्छ ।

अतः निन्द्रा नपुगेर हुने स्वास्थ्य समस्याहरु यस्ता छन् । हामीले हाम्रो शरीरलाई दिन दिनै नया उर्जा दिन दिनमा कामतिमा पनि ७ ८ घण्टा सुत्नु पर्छ । दिनमा ८ घण्टा जति निन्द्रा पुर्याऔँ र स्वास्थ रहौं ।

Leave A Reply

Your email address will not be published.