नरिवल पानी पिउनुको फाइदाहरु यस्ता छन्

0 29

धरैलाई नरिवल पानी पिउनु मन पर्छ तर कमैलाइ मात्र एसको फाइदाहरुको बारेमा जानकारी हुन्छ । यसमा धरै मात्रामा भिटामिन, पोटासियम, फाईबर, म्याग्नेसियम जस्ता तत्वोहरु पाइन्छ । यी सबै तत्वोहरु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छन् । नरिवललाई हाम्रो देशमा धरैजसो प्रशादको रुपमा सेवन गर्ने गरिन्छ ।

नरिवलमा कोलेस्ट्रोल र वासको मात्रा नहुनु बराबर हुन्छ । यस कारण यसको सेवन मोटाउने डर भएका मान्छेहरुले बिना डर गर्न सक्छन् । यसले मोटापा बाट पनि राहत दिने काम गर्छ ।

के कस्ता छन् ट नरिवल पानीका फाइदाहरु ? आउनुस् थाहा पौनुस नरिवल पानी पिउनुको चमत्कारी फाइदाहरु :

  • नरिवलपानीमा भरपूर रुपमा पोटासियम,क्लोराइड्स र म्याग्नेसियम को मात्रा पाईन्छ । यो खादा स्वादिस्ट हुनुको साथसाथै हाम्रो स्वास्थ्यको लागि पनि एकदम फाइदाजनक हुन्छ । यसमा ठिक्क मात्रामा चिनी, सोडियम र प्रोटिन पनि पहिलेदेखि नै हुन्छ ।
  • नरिवलपानी मैगनीज, क्यालसियम, फाइबर, भिटामिन सी आदि को अत्यन्त राम्रो श्रोत पनि हो । यसले हाम्रो छालालाइ घामबाट डड्नबाट र घामबाट छाला कालो हुने जस्तो समस्याबाट बचाउ छ । यसमा भएको प्रचुर पोटासियमको मात्राले गर्दा हाम्रो छालालाई पौस्टिक तत्व र अक्सिजन मिल्छ ।
  • नरिवलपानीले मान्छेको सौन्दर्य बढाउन पनि सहयोग गर्छ । नुहाएको १०-१५ मिनेट पछि नरिवलपानी २ ३ थोपा आफ्नो सबै शरीरमा मज्जाले लगाउनु होस् । यसो गर्नाले हाम्रो सम्पूर्ण शरीर मोस्टराइज हुन्छ र केहि दिनमै हाम्रो छालामा सकारात्मक परिवर्तन देख्न सकिन्छ । नरिवलपानीले हाम्रो शरीरको छालालाइ मोस्टराइज गर्ने गर्छ । साथै अनुहारमा आउने कालो दाघरुलाई पनि हटाउन मदत गर्छ ।
  • अनुहारलाई चम्किलो बनाउन हामी नरिवलपानी र रातो मुसुरीको दालको स्क्रब बनाएर लगाउन सक्छौँ । यो पेस्टलाई हल्का हातले १ २ मिनेटसम्म हातले रगड़ने अनि सफा पानीले मुख धुने । यस्तो हुनाले छाला सुन्दर हुनको साथै हाईड्रेट बनाउन मदत गर्छ ।

यस्ताछन् नरिवलपानी प्युनुको फाइदाहरु । नरिवलपानी स्वास्थ्यकोलागि फाइदाजनक भएकोले हामीले यसको सेवन गर्नु पर्छ ।

Leave A Reply

Your email address will not be published.